अब नेपाल टेलिकमको पोस्टपेड सिम नामसारी अनलाइनबाटै

नेपाल टेलिकमले जीएसएम पोस्टपेड मोबाइलको सिम नामसारी प्रक्रियालाई अनलाइनमार्फत अघि बढाउन सकिने व्यवस्था गरेको छ। अब एउटा व्यक्तिको नाममा रहेको पोस्टपेड सिमकार्ड अर्को व्यक्तिको नाममा नामसारी गर्न आवश्यक विवरण अनलाइनबाटै भर्न सकिनेछ। टेलिकमका अनुसार ग्राहकले कम्पनीको कस्टमर लगइन पोर्टलमार्फत नामसारी प्रक्रिया सुरु गर्न सक्नेछन्। पोर्टलमा लगइन गरी मोबाइल नम्बर राखेपछि प्राप्त हुने ओटीपी प्रयोग गरेर […]