अमेरिकाको सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्यदूतावासले आगामी सेप्टेम्बर १ देखि राहदानी तथा सम्पूर्ण कन्सुलर सेवाहरू पूर्ण रूपमा बन्द हुने जनाएको छ। नेपाल सरकारको निर्णयअनुसार नियोग बन्द गर्ने प्रक्रिया सुरु भइसकेकाले हाल प्रदान गरिँदै आएका राहदानी, भिसा लगायतका कन्सुलर सेवाहरू यही अगस्ट ३१ सम्म मात्र उपलब्ध हुने महावाणिज्यदूतावासले जनाएको छ । अगस्ट ३१ पछि कार्यालयबाट कुनै पनि […]