गाजा युद्धविराम : इजरायली जेलबाट झण्डै दुई हजार प्यालेस्टिनी छुटे

इजरायली कारागार सेवाले सोमबार गाजामा युद्धविराम सम्झौताको एक भागको रूपमा करिब दुई हजार प्यालेस्टिनी बन्दीलाई रिहा गरेको बताएको छ।