रावल आयोग कार्यान्वयनले १० हजार घरधनीको उठीवास हुने

–वर्षौँदेखि कर तिरेका नागरिक भन्छन् ‘हामीलाई सुकुम्वासी बनाउन खोजिँदै छ ?’ काठमाडौँ । सरकारले राजधानी उपत्यकाका सार्वजनिक जग्गा व्यक्तिको नाममा गएको सम्बन्धमा तत्कालीन रावल आयोगले दिएको प्रतिवेदन कार्यान्वयनमा ल्याउने तयारी गरेपछि वर्षौँदेखि ती जग्गामा घर बनाएर बस्दै आएका हजारौँ घरधनीको भविष्य अन्योलमा परेको छ ।सरकारले गत असार ३१ गते रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय […]