मोदीको जन्मदिनमा बलिउडकर्मीको शुभकामना

चर्चित अभिनेत्री हेमा मालिनी  र अनुपम खेरले मोदीलाई राम्रो स्वास्थ्यको कामना गरे। त्यस्तै कङ्गना रनौत  र  अभिनेता नागार्जुनले सुखद जीवनको शुभकामना व्यक्त गरेका छन्।