कर्णालीलाई समताको बजेट अपरिहार्य : स्वास्थ्य मन्त्री शर्मा
जुम्लाको कठोर भूगोल, महँगो ढुवानी र सीमित पूर्वाधारबीच पनि स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको झण्डा उचाल्दै आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लाले फेरि एकपटक राज्यको ध्यान तानेको छ।