बायर्न म्युनिखको सानदार पुनरागमन

लिग लिडर बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा शनिबार आरबी लाइपजिगविरुद्ध ५–१ को पुनरागमन जित दर्ता गरेको छ ।