सात फुटबल क्लबलाई राष्ट्रिय लाइसेन्स

राष्ट्रिय लिग २०८२ को तयारीका क्रममा राष्ट्रिय क्लब लाइसेन्सका सम्पूर्ण मापदण्डहरू पूरा गरेका सातवटा फुटबल क्लबहरूले 'राष्ट्रिय लाइसेन्स' प्राप्त गरेका छन्।