तराईमा हुस्सु/कुहिरोको प्रभाव, हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ । देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । विभागका अनुसार तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । कोसी प्रदेशका पहाडी तथा हिमाली भू‍–भागका साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली […]