एक देश, दुई राष्ट्रपति : तान्जानियाको राजनीतिक तानाबाना

सन् १८९६ अगस्ट २७ मा बेलायत र जांजिबार सुल्तान बीच भएको एङ्ग्लो–जांजिबार युद्ध इतिहासमा संसारकै सबैभन्दा छोटो युद्धका रूपमा चिनिन्छ। यो युद्ध जम्मा ४५ मिनेट मात्र चलेको थियो। सुल्तान हामद बिन थुवैनीको आकस्मिक मृत्युपछि उनका भतिज …