अफगानिस्तान क्रिकेट बोर्डले घोषणा गर्यो नयाँ फ्रेन्चाइज लिग
६ पुस, काठमाडौं । अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले नयाँ फ्रेन्चाइज आधारित टी–२० लिग ‘अफगानिस्तान प्रिमियर लिग’ (एपीएल) आयोजना गर्ने घोषणा गरेको छ। प्रतियोगिताको पहिलो सिजन सन् २०२६ को अक्टोबरतिर यूएईमा हुने योजना बनाइएको छ।
एपीएलमा …