पूर्वाधारको बहाना बनाएर हिउँदे अधिवेशन छल्न खोज्दैछ : आङ्बो

९ पुस, विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले वर्तमान कोशी  प्रदेश सरकार पूर्ण रूपमा असफल भएको दाबी गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै सरकारले आफ्ना कमजोरी र भ्रष्टाचार लुकाउन हिउँदे …