असन्तुष्ट खनालसँग दाहालको सं‌वाद

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले पार्टी सञ्चालनमा बाइपास गरेपछि वरिष्ठ नेता झलनाथ खनाल असन्तुष्ट बनेका छन्। पूर्वप्रधानमन्त्री खनालले आफ्नो असन्तुष्टि १२ माघमा फेसबुकमार्फत सार्वजनिक गरे। खनालले पार्टीभित्र ठूला निर्णय गर्दा दाहालले अरू नेतासँग छलफल नगरेको भन्दै आपत्ति जनाएका छन्। खनालले सामूहिक छलफल गरेर निष्कर्ष निकाल्नुको साटो एकाध नेताहरूको […]