गाउँपालिका अध्यक्षकै अगुवाइमा रुख कटान गरिएको आरोप

१४ माघ, सिरहा । चोहर्वा–सिरहा सडकखण्डअन्तर्गत विष्णुपुर गाउँपालिका–१ स्थित विष्णुपुर बजार क्षेत्रमा सडकको दुवैतर्फ लगाइएका रुखहरू बिना अनुमति काटिएको घटनाप्रति स्थानीयवासी आक्रोशित भएका छन्। बजार क्षेत्रमा रहेका आँप र जामुनका रुखहरू राजनीतिक पहुँचको आडमा काटिएको स्थानीयको …