काठमाडौं- अखिल क्रान्तिकारीले संगठनका नेता एवम् नेपाल ल क्याम्पसका पूर्वसभापति अधिवक्ता विष्णु ढुंगेललाई सर्वोच्च अदालत जलाएको आरोपमा प्रमुख अभियुक्तका रुपमा देखाएर पक्राउ गरिएकोप्रति आपत्ति जनाएको छ । क्रान्तिकारीको उपत्यका विशेष प्रदेश समितिका इन्चार्ज निरोज श्रेष्ठले बिहीबार विज्ञप्ति निकालेर भदौ २३ र २४ गतेको तस्बिर र भिडिओ क्लिप मात्रैलाई आधार बनाएर योजनावद्ध पक्राउ गरिएको कुरा स्वीकार्य […]