तत्कालीन माओवादी केन्द्रका ३ केन्द्रीय सदस्यसहित १० नेता प्रलोपा प्रवेश

११ मंसिर, बुटवल । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका तीन जना केन्द्रीय सदस्यसहित १० जनाले पार्टी परित्याग गरेका छन् । पुष्पकमल दाहाल प्रचण्ड संयोजक र माधव कुमार नेपाल सहसंयोजक रहेको नेकपा छाडेर उनीहरू प्रगतिशील लोकतान्त्रिक …