१ मंसिर, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले यूएईका अलराउन्डर ध्रुव परासारलाई अनुबन्ध गरेको छ ।
सुदूरपश्चिमले एनपीएलको दोस्रो सिजनका लागि अनुबन्ध गरेको परासार पाँचौ विदेशी खेलाडी हो ।
यसअघि सुदूरपश्चिमले …