काठमाडौँ। काठमाडौँ महानगरपालिकाको अनुगमन तथा मूल्याङ्कन समितिले विभाग, सचिवालय, आयोग, एकाइ र वडा कार्यालयबाट २०८२ असोज मसान्तसम्मको प्रगति विवरण माग गर्ने निर्णय गरेको छ। महानगरपालिकाका उपप्रमुख एवं समितिका संयोजक सुनीता डंगोलको अध्यक्षतामा आज (बिहीबार) बसेको बैठकले कात्तिक मसान्तसम्ममा असोज मसान्तसम्मको विवरण माग गर्ने निर्णय गरेको हो। स्वीकृत वार्षिक कार्ययोजना सबै बजेट कार्यान्वयन एकाइले योजना अनुगमन […]