बाढीग्रस्त फोर्सेमा सन्नाटा, चाडपर्वले छोएको छैन पीडितलाई

बाढीले सयौँ स्थानीयको बिचल्ली हुँदा पनि राज्य मुकदर्शक बनेको उनको भनाइ छ । पीडितको दीर्घकालीन व्यवस्थापन हुनुपर्ने उनको माग छ । बाढीले पुरानो बजारको आधाभन्दा बढी क्षेत्र बगाएको उनले सुनाए ।