प्रधानमन्त्रीले वचन फेरेपछि मन्त्री बन्न अस्वीकार गरेँ: गणपतिलाल श्रेष्ठ

९ कात्तिक, काठमाडौं। सम्पदा संरक्षण अभियन्ता गणपतिलाल श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीले पर्यटनमन्त्री बनाउन दिएको वचन फेरेपछि आफू मन्त्री बन्न अनिच्छुक रहेको बताएका छन् । आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले ८ गते शनिबार बालुवाटारमा बोलाएर …