नेपाल प्रिमियर लिगले शिथिल अर्थतन्त्रमा उत्साह थपेको छ : ऋषि धमला

काठमाडौँ । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले नेपाल प्रिमियर लिग (एनपीएल) ले देशको शिथिल बनेको अर्थतन्त्रमा नयाँ आशा र उत्साह सञ्चार गरेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष धमलाले एनपीएलका कारण विश्वभरका क्रिकेटप्रेमी तथा खेलाडीको ध्यान कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानतर्फ मोडिएको उल्लेख गरे । प्रतियोगितामा सहभागी सम्पूर्ण टिम […]