दुईतिहाइको सरकारबाट जनअपेक्षाअनुसार परिणाम आएन : प्रचण्ड

उनले महँगीका कारण जनजीवन कष्टकर बनेको, बेरोजगारी र युवा पलायन बढिरहेको तथा किसान, मजदुर, उद्यमी र व्यवसायीले अनेकौँ कठिनाइ भोगिरहेको उल्लेख गरे ।