मृत्युको हल्लाबीच किम जोन चीन पुगेको तस्बिर सार्वजनिक

उत्तर कोरियाली नेताको स्वास्थ्य र सम्भावित मृत्युबारे सामाजिक सञ्जालमा विभिन्न दाबी फैलिरहेका बेला उनको चीन भ्रमणसम्बन्धी समाचार सार्वजनिक भएको हो।