काठमाडौँ । विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र जमरा लगाएर दसैँ मनाइँदैछ । नवदुर्गाको प्रसादका रूपमा आज पनि मान्यजनका हातबाट टीका र जमरा लगाएर बडादसैँ मनाइएको छ । विजया दशमीमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मान्यजनहरूबाट आशीर्वाद लिने गरिन्छ । गत बुधबार बडादसैँको मुख्य दिन अर्थात् विजयादशमी […]