दल दर्ताको सनाखत गर्न काठमाडौं आए हर्क, भने- एक्लै कुदेर नहुँदो रैछ

१ कात्तिक, काठमाडौं ।  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौं आएका छन् । निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका साम्पाङ भौतिक रुपमा सनाखत गर्नुपर्ने भएकाले काठमाडौं आएका हुन् । उनले शनिबार साँझ काठमाडौं आइपुग्नासाथ यसबारे …