रिलिज हुनु ११ दिनअघि नै ‘अवतार ३’ को अग्रिम टिकट विक्री नेपालमा सुरु
काठमाडौँ । समग्र विश्वले नै पर्खिरहेको फिल्म ‘अवतार ३’ को एड्भान्स टिकट विक्री सोमबारदेखि नेपालमा सुरु भएको छ । प्रमुख मल्टिप्लेक्स चेन क्यूएफएक्सले अग्रिम टिकट विक्री खुलाएको छ ।
जेम्स क्यामरुन निर्देशित यो फिल्म ४ पुस …