भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि पुनः सञ्चालनमा, आगजनीले ध्वस्त १२ मध्ये १० स्टोर फेरि खुले

भाटभटेनी सुपर मार्केटले आगजनीबाट प्रभावित काठमाडौंको टंगालस्थित स्टोर असोज ५ गते सोमबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा ल्याउने भएको छ। कम्पनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार टंगाल स्टोर सोमबार बिहान ८ बजेदेखि खुल्नेछ र त्यसपछि दैनिक रूपमा नियमित सेवा दिनेछ। भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले आगजनीबाट ठूलो क्षति बेहोरे पनि कम्पनीले व्यावसायिक गतिविधि […]