काठमाडौं- सरकारले पूर्वप्रधानसेनापति गौरवशमशेर राणालाई बेलायतका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बेलायत, भारत, चीन र अमेरिकासहित १३ देशका लागि नेपाली राजदूत सिफारिस गर्ने निर्णय गरेको हो। राणा वि.सं. २०६९ देखि २०७२ सम्म नेपाली सेनाका प्रधानसेनापति थिए। प्रधानसेनापतिको कार्यकालमा उनले माओवादी लडाकुको नेपाली सेनामा समायोजन तथा २०७२ सालको विनाशकारी भूकम्पपछि उद्धार […]