बिहानैदेखि शहीद परिवारले खोजे बालेन, राति आयो एक वाक्यको श्रद्धाञ्जली

२४ भदौ, काठमाडौं । जेनजी आन्दोलनको जगमा बनेको राजनीतिक परिवर्तनले बालेन शाहलाई प्रधानमन्त्रीको कुर्सीसम्म पुर्‍यायो। तर त्यही आन्दोलनमा ज्यान गुमाएका युवाको स्मृति दिवसमा भने प्रधानमन्त्री शाह आफैं उपस्थित भएनन्। जेनजी आन्दोलनको एक वर्ष पूरा भएको दिन …