भोटेकोशी बाढी: १३ हजारको जीवितै उद्धार, १ हजार ३५७ शव भेटिँदा ५ हजार बढी अझै बेपत्ता

रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ।