रसुवाका बाढीपीडितलाई अमेरिकाबाट ४० टन राहत

काठमाडौं । रसुवा बाढीपीडितका लागि अमेरिकाबाट ४० टनभन्दा बढी आपत्कालीन राहत सामग्री नेपाल आइपुगेको छ। अमेरिकी संस्था सामारिटन्स पर्सले पठाएको राहत सामग्रीमा पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ किट र सौर्य बत्ती रहेका छन्। यी सामग्रीबाट बाढी प्रभावित २ हजार ६ सय परिवार लाभान्वित हुने जनाइएको छ। अमेरिकी दूतावासले राहत वितरण तथा थप जीवनरक्षक सहायता उपलब्ध […]