नेपालको बाढीपछि हराइरहेका अधिकांश अमेरिकी भारतीय मूलका, यस्तो छ कारण

नेपाल–तिब्बत सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढीपछि हराइरहेका अमेरिकी नागरिकमध्ये अधिकांश भारतीय मूलका अमेरिकी रहेको देखिएको छ। नेपाल प्रहरीले जारी गरेको प्रारम्भिक हराइरहेका व्यक्तिहरूको सूचीमा रहेका नामहरूको नेपयोर्कले गरेको विश्लेषणका आधारमा यस्तो देखिएको हो। नेपाल प्रहरीले ६५ अमेरिकी नागरिक हराइरहेको सूची सार्वजनिक गरेको छ, जबकि अमेरिकी विदेश मन्त्रालयले करिब ९० जना अमेरिकी नागरिक प्रभावित भएको हुन […]