कोडदेखि प्रतिस्पर्धासम्म: 'खेलरो'मार्फत नेपालको खेलकुद क्षेत्रमा सफ्टनेपको प्रवेश

पहिलो पुरस्कारका रूपमा ईभी स्कुटर, दोस्रोमा प्लेस्टेसन ५, तेस्रोमा टेक्नो पोभा ८ र चौथो पुरस्कारका रूपमा बुद्ध एयरको माउन्टेन फ्लाइट राखिएको छ ।