नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८३/८४ को पूँजीबजार नीति तथा बजेटमा उल्लेख गरिएका सुधारका कार्यक्रम कार्यान्वयनलाई तीव्रता दिँदै प्राथमिक बजार र दोस्रो बजार सुधारका लागि दुई छुट्टाछुट्टै समिति गठन गरेको छ। प्राथमिक बजारतर्फ बोर्डले ‘प्राथमिक बजार सुधार सहजीकरण कार्यदल (Primary Market Reform Facilitating Task Force)’ गठन गरेको छ। बोर्डको नियमन विभागका कार्यकारी निर्देशकको […]