२ वर्ष लामो इजरायल-हमासबीचकाे युद्ध अन्त्य भएको राष्ट्रपति ट्रम्पको घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वलाई हल्लाएको दुई वर्ष लामो  इजरायल-हमासबीचकाे युद्ध अन्त्य भएको घोषणा गर्नुभएकाे छ। युद्धविराम सम्झौता अनुसार सोमबार इजरायलले प्यालेस्टिनी कैदीबन्दी बोकेका बसहरू घर फर्काएकाे जनाएकाे हाे। हमासले गजाबाट जीवित २० जना कैदीबन्दीकाे रिहाइ गर्नुका साथै नेपाली विद्यार्थी विपिन जाेशीसहित ४ जनाकाे शव समेत इजरायली रेडक्रसका अधिकारीलाई बुझाएकाे छ। त्यसपछि राष्ट्रपति […]