एमालेमा ओलीको आलोचना गर्नेलाई कारबाहीको चेतावनी, केन्द्रीय कमिटी बैठकलाई 'कटअफ' मान्ने

नेकपा एमालेले पार्टीको नीति, निर्णय र नेतृत्वको सार्वजनिक रूपमा आलोचना, विरोध वा अपमान गर्ने नेता–कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएको छ।