काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको रोकिएको सदस्यता नवीकरणबारे नेकपा एमालेले आइतबारको सचिवालय बैठकमा पनि कुनै निर्णय गरेन । बैठकमा नेताहरूले भण्डारीको सदस्यताको विषय उठाए पनि अध्यक्ष ओलीले छलफल नगर्ने भन्दै रोकेका छन् । उनले केन्द्रीय कमिटीमा उठेको विषय भएकाले त्यसैले यसलाई सुल्झाउने भनेर टारिदिए । एमालेको १० औँ केन्द्रीय कमिटी बैठक असोज २८ देखि ३१ गतेसम्म […]