नायब सुब्बा पदको लिखित नतिजा सार्वजनिक

काठमाडौँ। लोक सेवा आयोगको काठमाडौँ कार्यालयले वन सेवा, हात्तिसार समूहअन्तर्गत राजपत्र अनङ्कित प्रथम श्रेणीको नायब सुब्बा पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। कार्यालयको विज्ञापन नम्बर १२०२०/०८२–८३ (खुला) अन्तर्गतको लिखित नतिजा सार्वजनिक भएको हो।