नेपाली काँग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा बाथरुममा लडेर घाइते भएका छन्। घटनामा उनको दायाँ हात भाँचिएको छ भने उपचारपछि उनी स्थानीय अस्पतालबाट डिस्चार्ज भएका छन्। काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा बाथरुममा लडेर घाइते भएका छन्। घटनामा उनको दायाँ हात भाँचिएको छ। देउवानिकट स्रोतका अनुसार केही दिनअघि हङकङमा बाथरुममा […]