डोकोले धानेको जीवन : खुट्टा गुमे पनि गुमेन श्रम, सीप र आत्मविश्वास

२० असार, धनकुटा । हात वा खुट्टा गुमेपछि धेरैले अरुको सहारामा बाच्नु परेको हुन्छ । कतिपयले हात र खुट्टा गुमेपछि धेरै गुनासो गर्ने तथा आत्मविश्वास पनि गुमाइसकेको पनि पाइन्छ । धनकुटाको महालक्ष्मी नगरपालिकाको वडा नं. …