नेपालमा सरकारी स्वामित्वबाहेक सञ्चालन भएका निजी, सामुदायिक, गुठी तथा अन्य शिक्षण संस्थाहरूले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको तथ्य सार्वजनिक भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१’ अनुसार यस्ता शिक्षण संस्थाहरूले एक आर्थिक वर्षमा करिब १६० अर्ब रुपैयाँ बराबरको कुल मूल्य अभिवृद्धि (ग्रस भ्यालु एडेड) सिर्जना गरेका छन्। सर्वेक्षणले शिक्षा क्षेत्र […]