Use App
Read now
(current)
Download
nagariknetwork.com
1 घण्टा पहिले
रवि लामिछानेको सम्बोधनसँगै रास्वपा महाधिवेशनको बन्दसत्र सुरु
प्रथम महाधिवेशन अन्तर्गत बन्दसत्र औपचारिक रूपमा सुरु भएको छ। सभापति रवि लामिछाने सभाहलमा प्रवेश गरेसँगै बन्दसत्रको कार्यवाही अघि बढाइएको हो।
पूर्ण विवरण