ममता बनर्जीले सत्ता गुमाउनुका ५ मुख्य कारण

२२ वैशाख, काठमाडौं । पश्चिम बङ्गालमा भारतीय जनता पार्टी (भाजपा) पहिलो पटक राज्यको सत्तामा आउँदैछ र उसले दुई-तिहाइभन्दा बढी बहुमत प्राप्त गरेको छ। भाजपाले २०६ सिट जित्दा तृणमूल कंग्रेस (टीएमसी) ले ८० सिटमा मात्र जित दर्ता …