एसियन गेम्स छनोट : चीनविरुद्ध कुशल भुर्तेलको शतक

सिंगापुरमा जारी एसियन गेम्स छनोटको पहिलो खेलमा नेपालका ओपनर ब्याटर कुशल भुर्तेलले शतक पूरा गरेका छन्।