अमेरिकाको वासिङ्टन राज्य अन्तर्गत ट्युक्विल्लामा कार्यरत एक चर्चित अध्यागमन वकिल अलेक्जान्ड्रा लोजानो केनेडीले आफूविरुद्ध लागेको व्यावसायिक दुराचारको उजुरी र संघीय मुद्दाको कारबाहीबाट बच्न आफ्नो वकालत इजाजतपत्र त्यागेकी छिन्। यस हप्ता उनले दिएको राजीनामासँगै उनीमाथि स्थायी रूपमा वकालत गर्न प्रतिबन्ध लगाइएको छ। केनेडी र उनको ल फर्मसँग ३५ हजारभन्दा बढी सेवाग्राही आवद्ध रहेको र तीमध्ये ठूलो […]