नगरपालिकाका खरिदार थिए, सशस्त्रका सर्वोच्च कमान्डर बने

१४ वैशाख, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको १३औं आईजीपीमा नारायणदत्त पौडेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई आईजीपी (सशस्त्र प्रहरी प्रमुख) बनाउने निर्णय गरेको हो । सरकारका प्रवक्तासमेत रहेका …