आइसिसी च्यालेन्ज ट्रफीमा नेपालको तेस्रो जित

आइसिसी वुमन्स टी-२० च्यालेन्ज ट्रफी २०२६ मा नेपालले तेस्रो जित निकालेको छ। नेपालले मंगलबार भएको खेलमा घरेलु टोली रवाण्डामाथि ३८ रनको जित निकालेको हो।