भीमनारायण गोल्डकप : आयोजक र भारतको जर्जियन फुटबल क्लब भिड्दै
१२ जेठ, धनकुटा । शहीद भीमनारायण गोल्डकपको १८ औं संस्करण अन्तरगत आज (मंगलबार) अपराह्न हुने तेस्रो खेलमा आयोजक भीमनारायण स्मृति प्रतिष्ठान र भारतको जर्जियन फुटबल क्लब उदयपुर भिड्दै छन् ।
शहीद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटाको आयोजनामा …