२०८३ साल जेठ ९ गते शनिबारको राशिफल

काठमाडौँ  – आज २०८३ साल जेठ ९ गते शनिबार। अधिक जेठ शुक्ल पक्षको षष्ठी तिथि।  तदनुसार सन् २०२६ मे २३ तारिख।  युगकवि सिद्धिचरण श्रेष्ठ जन्मजयन्ती।  नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्।  चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।  त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।  खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको […]