काठमाडौं- स्ट्रेट अफ हर्मुजमा रहेको तेल ट्याङ्कर र व्यवसायिक जहाजलाई लक्षित गरी गोली प्रहार भएको छ । बेलायतको समुद्री व्यापार सञ्चालन एजेन्सी यूकेएमटीओका अनुसार इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभलुसनरी गार्ड कोर (आईआरजीसी) का दुई वटा लडाकु डुङ्गाले एउटा ट्याङ्करलाई लक्षित गरी गोली चलाएका हुन् । समाचारमा जनाइएअनुसार ओमनको तटबाट २० नौटिकल माइलको दूरीमा उक्त […]